068-520146 cycnpl@gmail.com

News and Notices

Related Articles

स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण सम्वन्धि कार्यशाला गोष्ठि सम्पन्न

स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण सम्वन्धि कार्यशाला गोष्ठि सम्पन्न

सुमन जि.सी, बागलुङ २६, आश्विन २०७४ प्राथामिक स्वास्थ्य सेवा श्रोत केन्द्र काठ्माण्डौको सहयोग तथा स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जाल बागलुङ र जिल्ला समन्वय संस्था सिवाईसी नेपालको...

युवाहरुको सहभागिता विना विकास असम्भव–प्र.जि.अ. खरेल

युवाहरुको सहभागिता विना विकास असम्भव–प्र.जि.अ. खरेल

बागलुङ २७, श्रावण २०७५ बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले युवाहरुको सहभगिता विना विकास असम्भव रहेको बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समिति बागलुङ र बागलुङ...

धौलागिरी अञ्चल अस्पताललाई पोषण पुर्नस्थापना गृह हस्तान्तरण

धौलागिरी अञ्चल अस्पताललाई पोषण पुर्नस्थापना गृह हस्तान्तरण

बागलुङ, ०१ श्रावण २०७५ धौलागिरी अञ्चल अस्पताललाई आज पोषण पुर्नस्थापना गृह हस्तान्तरण गरिएको छ । नेपाल युथ फाउण्डेसन काठ्माण्डौ र नेपाल सरकारको वाल स्वास्थ्य महाशाखाको सहयोगमा निर्माण गरिएको सो गृह...

क्रिस्टलका गहना निर्माण सम्वन्धि तालिम पश्चता सहभागिहरु उत्साहीत

क्रिस्टलका गहना निर्माण सम्वन्धि तालिम पश्चता सहभागिहरु उत्साहीत

बागलुङ १८, श्रावण २०७५ चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संयूक्त रुपमा आयोजना गरेको क्रिस्टल गहना निर्माण सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम शुक्रवार सम्पन्न...

सकरात्मक सोचका साथ अगाडि वढ्न सके जीवन सुन्दर हुन्छ– अधिकारी

सकरात्मक सोचका साथ अगाडि वढ्न सके जीवन सुन्दर हुन्छ– अधिकारी

बागलुङ २९, श्रावण २०७५ मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष एवं सामाजिक अभियन्ता राम्जी अधिकारीले सकरात्मक सोचका साथ अगाडि वढ्न सके जीवन सुन्दर हुने धारण व्यक्त गर्नुभएको छ । चारतारे युवा क्लव...

वित्तीय व्यवस्थापन विना समृद्धि असम्भव–ढुङ्गाना

वित्तीय व्यवस्थापन विना समृद्धि असम्भव–ढुङ्गाना

बागलुङ २६, श्रावण २०७५ जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले वित्तीय व्यवस्थापन विना समृद्धि असम्भव रहेको बताएका छन् । चारतारे युवा क्लव सिवाईसी नेपालले सञ्चालन गरिरहेको वित्तीय...

स्थापनाकालमा ४३२५ वार्षिक बजेट रहेको सिवाईसीको अरबौको कारोवार

स्थापनाकालमा ४३२५ वार्षिक बजेट रहेको सिवाईसीको अरबौको कारोवार

सुमन जि.सी,बागलुङ २६, आश्विन २०७४ श्रम र समयको महत्वलाई बुझेर गाउ“मा खेर गईरहेको तथा निरुत्साहित रहेको मानवीय शक्तिलाई एकत्रित गरी सामाजिक एवं विकास निर्माणका विविध पक्षहरुमा वालवालिका, युवा, महिला,...

उत्पादनमा हौसला मिलेको छ

चारतारे युवा क्लव नेपालले पछिल्लो समयम बागलुङ लगायत अन्य जिल्लामा लघुवित्त मार्फत ग्रामिण क्षेत्रका गरेको कार्य सहनिय छ । लक्षित वर्गलाई गाँउ—गाँउ पुगेर वित्तिय क्षेत्रको वारेमा जानकारी गराउदँदैै स्वरोजगार गराउने विषयमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । ग्रामिण क्षेत्रमा रहेका महिलाहरु जो आर्थिक रुपमा विपन्न छन्,उनिहरुले चाहेर पनि ठूला बैङ्क र सहकारीमार्फत ऋण पाउन सक्दैनन् । त्यस्तो समस्यालाई लघुवित्त मार्फत आफ्नै गाँउ घरमा वचत गर्दै आयआर्जनमा लगाउने लघुवित्तको उदेश्य भएकोले सो वर्गका मानिसलाई ठुलो सहयोग पुगेको छ । जसका कारण उनिहरुमा आयआर्जनमा मात्र नभएर क्षमता विकासमा पनि सहयोग पु¥याएको पाएको छु । लघुवित्तले महिलाहरुलाई मात्र नभएर निम्न वर्गमा समुदायलाई समेत समेटेर उत्पादनमा हौसला मिल्नुका साथै कर्जा पाउन समेत समस्या नहुने भएकाले छोटो समयमा नै यसको प्रभाव वढेको छ । संस्थाले अझै लघुवित्त नपुगेको ग्रामिण क्षेत्रमा आफ्नो कार्यक्षेत्र विस्तार गर्न जरुरि छ । राज्यले पनि उत्पादनको क्षेत्र र लघुवित्तलाई प्रर्वधन गर्नका लागि प्रभावकारी नीति ल्याउन जरुरी छ । म संविधान सभाको सदस्य भएको हैसियतले न्युन वर्ग र ग्रामिण क्षेत्रको उत्थान र विकासका लागि सहयोग पुग्ने नीति निर्माणमा सक्रिय रहनेछु,राज्यले गर्ने काम चारतारे युवा क्लव नेपालले गर्दै गएकोमा धन्यवाद संगै प्रगतिको कामना समेत गर्दछु ।